Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ओटीटीमा फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ रिलिज

  •   २ वर्ष अघि | २ असार २०८१, आइतवार

असार २, काठमाडौँ । ओटीटीमा फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ रिलिज भएको छ । शनिवारदेखि फिल्म ओटीटी ‘सिनेमाघर एप’मा  रिलिज भएको हो ।

विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, माओत्से गुरुङ, रवीन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, मिस्री थापा, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको फिल्म अब सिनेमा घर एपमा हेर्न सकिने भएको छ ।  यो फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।

यस फिल्ममा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी पनि विशेष भूमिका रहेको छ ।

  • न्युज बहार संवाददाता

थप