Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘एक्लो’ को प्रदर्शन मिति घोषणा

  •   ९ महिना अघि | २ कार्तिक २०८२, शनिबार

कार्तिक १, काठमाडौँ । अभिनेता प्रदीप खड्का अभिनीत विज्ञानकथामा आधारित फिल्म एक्लो को प्रदर्शन मिति घोषणा गरिएको छ।

निर्माताले एक्लै बाँच्नु खुरुखुरु शीर्षकको प्रमोशनल गीत युट्युबमार्फत सार्वजनिक गर्दै फिल्म आउँदो १ जनवरी २०२६ (१७ पुस) मा रिलिज हुने जानकारी दिएका हुन्।

गीतमा रोहित शाक्यको संगीत, स्वप्नील शर्माको शब्द र कम्पोज, तथा शान्तिश्री परियारको स्वर रहेको छ। भिडियोमा अभिनेत्री कविता नेपालीले नृत्य प्रस्तुत गरेकी छिन्।

  • न्युज बहार संवाददाता

थप