Breaking News
रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव स्वदेश पठाउन नेपालले गर्यो अनुरोध    ||     विपिन जोशी जीवित छन, स्वदेश फर्काउने पहल गरिएको छ : प्रधानमन्त्री    ||     नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध जिल्ला अदालत काठमाडौँले जारि गर्यो पक्राउ पुर्जी    ||     ३.४२ अंकले घट्यो नेप्से, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बृद्धी    ||     ‘टिकटकको स्वनियमन कमजोर छ, त्यसैले नियमन गर्न सम्भव नभएर प्रतिबन्ध नै लगाउनुपरेको हो’    ||     सोती घटना प्रकरणमा आज पनि सुनवाइ जारी, बुधबार साँझसम्म फैसला आउन सक्ने    ||     सुटिङका क्रममा अभिनेता अजय देवगन घाइते    ||     लगातार रेकर्ड ब्रेक गर्दै सुनको मुल्य, आज तोलामा आठ सयले बढ्यो    ||     देशका विभिन्न स्थानमा वर्षा र हिमपात    ||     नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैँ    ||    

तथ्यगत समाचार र सन्तुलित विचार हाम्रो सम्पादकीय नीतिको आधारस्तम्भ हो । सूचनाको विश्वसनीयतालाई हामी प्राथमिकताको पहिलो नम्बरमा राख्छौं । देश र जनताको हित हुने मुद्दाबाहेक हामी कुनै पनि स्वार्थ समूहबाट प्रेरित वा प्रभावित हुने छैनौं । न्युज बहार डटकमको मूल ध्येय सूचना प्रवाह मात्रै नभएर त्यसको प्रभावकारिता पनि हुनेछ । हामी हरहमेसा मुलुकको चौतर्फी समृद्धि र नागरिकको खुसीलाई निर्देशक सिद्धान्त मानेर कार्यसम्पादन गर्नेछौं ।