Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नुवाकोट पुगे प्रधानमन्त्री शाह

  •   ४ हप्ता अघि | ११ भदौ २०८३, बिहिबार

भदौ ११, काठमाडौँ । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्।

तिब्बतबाट आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहत व्यवस्थापनबारे जानकारी लिन प्रधानमन्त्री शाह नुवाकोट पुगेका हुन्।

प्रधानमन्त्रीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि नुवाकोट पुगेका छन्। प्रधानमन्त्री शाह र मन्त्री लम्साल आज बिहान सडकमार्ग हुँदै विदुर पुगेका हुन्। प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएर आवश्यक राहत तथा उद्धारका विषयमा समेत छलफल गर्ने बताइएको छ।

  • न्युज बहार संवाददाता

थप