असार
१, काठमाडौँ। गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्नु कानुनीय हिसाबले दण्डनीय
अपराध रहेको सूचना टाँस गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल र
स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले
सचिवस्तरीय निर्णय गरेर मन्त्रालयअन्तर्गतका सबै अस्पताललाई निर्देशन दिएको हो।
- न्युज बहार संवाददाता