Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज एकै दिन यति धेरैमा कोरोना संक्रमण पुष्टि।

  •   ४ वर्ष अघि | २० चैत्र २०७९, सोमवार

चैत २०, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ। 

२४ घण्टाको अवधिमा १६ जना संक्रमित निको भए भने २८ हजार ७०३ जनाले खोप लगाएका छन्। हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप