Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँमा लामखुट्टेको लार्भा नष्ट गर्नका लागी लार्भिसिद नामक जैविक औषधि प्रयोग गरिदैँ ।

  •   ३ वर्ष अघि | ५ भदौ २०८०, मङ्लबार

भदौ ५, काठमाडौँ । काठमाडौँमा डेंगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्नका लागी लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिएका छन । यो जैविक औषधि  नेपालमै पहिलो पटक प्रयोग गर्न लागिएको हो । 

मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत यो औषधिले  लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी समेत गरेका छन् । यो औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने छ ।

यसका साथै महानगरमा डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा गरिएको तथा  अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी मेयर शाहले दिएका छन् । 

  • न्युज बहार संवाददाता

थप