माघ १३, काठमाडौँ । अहिले सौराहामा पर्यटकको चहलपहल उल्लेख्य छ। होटल व्यवसायीहरूका अनुसार यसपालि आन्तरिक पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ ।
राप्ती
नदी किनारका रेष्टुरेन्टहरू साँझपखको समयमा भरिभराउ हुने गरेका छन ।
अहिलेको
समयमा किनारको ड्याममा फोटोक खिच्नेको उत्तिकै भिड लागेको हुन्छ । आज भोली विदाको
समयमा घुम्ने संस्कार बढ्दै गएको छ त्यसैको प्रभाव त्यसको प्रभाव सौराहामा पनि
देख्न सकिन्छ ।
बाह्य
तथा आन्तरिक पर्यटकको आकर्षणका रूपमा जीप सफारी र हात्तिसफारी रहेको छ।
सौराहा
आउने आन्तरिक तथा बाह्य पर्यटकको अर्को आकर्षकको केन्द्र भनेको कुमरोज मध्यवर्ती
सामुदायिक वनमा जीप सफारी बनेको छ।
- न्युज बहार संवाददाता