Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अन्नपूर्ण पदमार्गको मनाङ क्षेत्रमा एक साताका लागि पदयात्रा स्थगित

  •   ९ महिना अघि | १३ कार्तिक २०८२, बुधबार

कात्तिक १२, काठमाडौँ जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गको मनाङ क्षेत्रमा एक साताका लागि पदयात्रा स्थगित गरेको छ।

हिमपात रोकिए पनि हिमपहिरोको जोखिम अझै कायम रहेको कारण प्रशासनले यात्रुहरूलाई आगामी सात दिनसम्म पदयात्रा नगर्न आग्रह गरेको हो।

मंगलबार करिब १,५०० आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको थियो, जसमा करिब २०० जना विदेशी पर्यटक पनि रहेका थिए।

  • न्युज बहार संवाददाता

थप