भदौ १०, काठमाडौँ
। रसुवाको भोटेकोशी
नदीमा आएको बाढीको प्रभाव नुवाकोटमा समेत परेको छ। बाढीका कारण जिल्लाका विभिन्न
स्थानमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बुधबार
बिहान तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढी नुवाकोटसम्म आइपुगेपछि विदुर
नगरपालिका–१ स्थित ढुङ्गेबजार
आसपासको त्रिशूली नदी क्षेत्र पनि प्रभावित भएको हो। नदीको बहाव बढेसँगै त्यस
आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको जनाइएको छ।
- न्युज बहार संवाददाता