मंसिर २३, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुन–चाँदी दुबैको मुल्य घटेको छ।
यसदिन सुनको
भाउ प्रतितोला चार सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै
आज आइतबार
चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २५ रूपैयाँले
घटेको हो ।
यस दिन
चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले
जनाएको छ।
- न्युज बहार संवाददाता