कार्तिक ७, काठमाडौँ । आज नेपालले यू–१९ प्रिमियर कप प्रतियोगिताको फाइनलमा
यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
आजको खेल मलेसियाको
बायोमास ओभलमा भइरहेको छ भने खेलमा नेपालका तर्फबाट दिपक बोहोरा र अर्जुन कुमाल ओपनिङ
जोडीले ब्याटिङ सुरु गरेका छन् ।
- न्युज बहार संवाददाता