भदौ २८, काठमाडौँ । असोज ५ र ६ गते काठमाडौँमा नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन हुने भएको छ ।
आज बिहीबार नेपाल क्रिकेट संघ क्यानले निकालेको सूचना अनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने भनिएको छ ।
क्यानको नयाँ नेतृत्व चयनका लागी यो अधिवेशनले हुन लागेको हो ।
- न्युज बहार संवाददाता