Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पञ्जाब किंग्ससँग ५ विकेटले हार्यो राजस्थान रोयल्स

  •   २ वर्ष अघि | ३ जेष्ठ २०८१, बिहिबार

जेठ ३, काठमाडौँ । आईपीएलमा पञ्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित भएको छ ।

१४५ रनको सामान्य लक्ष्य पछ्याएको पञ्जाबले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा उक्त लक्ष्य पुरा गरेको हो । पञ्जाबका लागि कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२/२२ र आशुतोष शर्माले १७ रन जोडेका थिए ।

यता राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई/दुई र ट्रेन्ट बोल्टले एक विकेट लिन सफल भए ।

  • न्युज बहार संवाददाता

थप