भदौ १८, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिता हेर्न पर्साको वीरगञ्ज महानगरपालिकाले सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ ।
क्रिकेट हेर्नकै लागि महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने महानगरका अधिकृत हरि राउतले सूचना जारी गरेका हुन् ।
- न्युज बहार संवाददाता