असार ३१, काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसी एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् ।
इन्टर मियामीसँग ३६ वर्षीय मेसीले शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
मेसी जो सात पटक सम्म बाडोन डे’ओर विजेता समेत रहेका छन उनले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए ।
- न्युज बहार संवाददाता