कार्तिक
२३, काठमाडौँ । आज क्रिकेटर सन्दीप लामिछाने मुद्दामा सुनुवाइ हुँदैछ।
आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइका
लागि न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको छ।
पटकपटक
सुनुवाइ स्थगित हुँदै आएको मुद्धा आज घिमिरेको इजलासमा पाचौँ नम्बरमा छ।
- न्युज बहार संवाददाता