कार्तिक २, काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले आफ्नो शानदार सुरुआत गरेको छ । नेपाली बलर करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेका छन ।
करणले पाँच ओभरत्रिभै हङकङको ३ विकेट लिइसकेका छन् भने ९ ओभर सकिंदा हङकङले आफ्नो ५ विकेट गुमाएर ३९ रन मात्र बनाएको छ ।
- न्युज बहार संवाददाता