असोज १२, काठमाडौँ । नेपाली टिम एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा सेमिफाइनलमा पुगेको छ।
एलिमिनेसन राउन्डको आज भएको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
शुक्रबार समिर गुरुङ, साहस भण्डारी, दिपेश गुरुङ र सुबिनकुमार प्रजापतिले नेपाली टिममा खेलेका थिए।
- न्युज बहार संवाददाता