Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रर्दशनको पहिलो साता फिल्म ‘ह्रस्व दीर्घ’को कमाई कति?

  •   २ वर्ष अघि | ८ मंसिर २०८१, शनिबार

मंसिर ८, काठमाडौँ । प्रर्दशनको पहिलो सातामा चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले सुखद कमाइ गरेको जानकारी प्राप्त भएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पहिलो ७ दिनमा फिल्मले ५ करोड ५४ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाएको हो ।

पहिलो साताको कमाइ उत्साहजनक रहेको वितरक मनोज राठीले बताएका छन । राठीका अनुसार फिल्मले विहिबार मात्रै ५० लाख रुपैयाँ ग्रस कमाएको छ । 

  • न्युज बहार संवाददाता

थप