Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राम चरणको आगामी फिल्म ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रम पछि दुई जनाको मृत्यु

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

पुस २३, काठमाडौँ । राम चरणको आगामी फिल्म ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रम पछि दुई जनाको मृत्यु भएको छ । 

राजमुन्द्रीमा शनिबार राति ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रममा अभिनेताका दुई जना फ्यानको मृत्यु भएको जनाइएको छ ।

उक्त प्रि–रिलिज कार्यक्रममा रामचरण र आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण पनि उपस्थित रहेका थिए । घटनामा ज्यान गुमाएकाहरूलाई चलचित्र ‘गेम चेन्जर’का निर्माताले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

यस्तै घटना डिसेम्बर महिना मा ‘पुष्पा २’ को विशेष शोका क्रममा पनि भएको थियो । उक्त घटनामा एक फ्यानको मृत्यु भयो थियो । 

  • न्युज बहार संवाददाता

थप