Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज अभिनेता समीर भट्टको जन्मदिन, फिल्म ‘बलिदान’ को एक्सनप्रधान टिजर सार्वजनिक

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

वैशाख १७, काठमाडौँ । अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा फिल्म ‘बलिदान’ का निर्माताले आज बुधबार फिल्मको टिजर सार्वजनिक गरेका छन ।

आउँदो दशैँको फूलपातिमा प्रदर्शनको तयारीमा रहेका फिल्मको टिजर युट्युबमा सार्वजनिक गरिएको हो । टिजर एक्सनप्रधान रहेको छ भने यसले फिल्मको मुख्य पात्रको चरित्र स्थापना, कथावस्तु र मनोविज्ञान चित्रणको प्रयत्न गरेको छ ।

निर्देशक सन्तोष सेनले टिजरलाई श्रृखंलाबद्धरुपमा प्रस्तुत गरिने बताएका छन । ‘बलिदान’ मा समिर सँगै सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राय, प्रेम पुरीको पनि अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप