Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘रावायण’को ट्रेलर युट्युव ट्रेन्डिङको शीर्षस्थानमा, १५ लाख भन्दा बढी हेरीयो

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

भदौं ९, काठमाडौँ । फिल्म ‘रावायण’ले भदौ २१ गते प्रदर्शन मिती तय गरेको छ । प्रदर्शनको तयारीमा रहेको यो फिल्मको ट्रेलर सार्वजनिक गरेको दुईदिनमा फिल्म खण्डतर्फ युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुग्न सफल भएको छ । । फिल्मको ट्रेलरलाई रिलिजको दुई दिनमै १५ लाख पटक हेरिएको छ ।

टिजर र गीतसँगै ट्रेलरमा पनि प्राप्त प्रतिक्रियाले आफूहरुलाई हौसला मिलेको निर्देशक सुदर्शन थापाले बताएका छन ।

फिल्मको ट्रेलर एक्सनप्रधान रहेको छ । ट्रेलरले प्रेम र द्वन्द्वको कथालाई चित्रण गरेको छ । ट्रेलर हेर्दा अभिनेत्री पूजा शर्मा संचारकर्मीको भूमिकामा देखिएकी छिन भने अभिनेता पल शाहले दोहोरो भूमिका निर्वाह गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप