Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

असार २३, काठमाडौँ । फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । अनिल बुढा मगरको डेब्यू निर्देशन रहेको फिल्मको सार्वजनिक ‘यानीमाया’ बोलको गितमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अभिनय देख्न सकिन्छ । 

मनोज थापा मगरको संगीत तथा स्वर रहेको गीतमा हर्क साउदको शब्द रहेको छ । फिल्मको ब्याग्राउण्ड म्युजिक यही गीतको रिदममा तयार गरिएको छ ।

फिल्मको छायाङ्कन पूर्वी रुकुम आसपासमा गरिएको छ । कथा निर्देशक अनिल आफैले लेखेका हुन् । 

  • न्युज बहार संवाददाता

थप