Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘हीरामण्डी : द डायमण्ड बजार’को दोस्रो सिजन आउने

  •   २ वर्ष अघि | २१ जेष्ठ २०८१, सोमवार

जेठ २१, काठमाडौँ । सञ्जयलीला भन्सालीको विश्वव्यापी रुचाइएको नेटफ्लिक्स सिरिज हीरामण्डी : द डायमण्ड बजारको दोस्रो सिजन आउने भएको छ । नेटफ्लिक्सले नयाँ श्रृंखला ल्याउनेबारे निर्मातासँग सम्झौता गरेको भेराइटीले जनाएको छ ।

हीरामण्डी : द डायमण्ड बजार नेटफ्लिक्समा मे १ मा स्ट्रिमिङ भएको थियो । यो श्रृंखलाले ४३ मुलुकमा नेटफ्लिक्सको गैरअंग्रेजी विधामा धेरै हेरिनेमध्ये सिरिजको रेकर्ड पनि बनाउन सफल भएको थियो । यसका साथै यो सिरिजले नेटफ्लिक्समा अहिलेसम्म धेरै हेरिने हिन्दी सिरिजको कीर्तिमान समेत राखेको छ ।

  • न्युज बहार संवाददाता

थप