Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चलचित्र ‘खेल’ को दोस्रो अफिसियल पोस्टर सार्वजनिक

  •   १ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

चैत ५, काठमाडौँ । चलचित्र ‘खेल’ को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ ।  आउँदो वैशाख १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका कलाकार सुरक्षा पन्त, हेना नगरकोटी, मिथिला शर्मा, मोनिका थापा, समापिका गौतम, निकिता आचार्यभोलाराज सापकोटा र सरिता गिरी लगायत अटाएका छन् ।

सार्वजनिक पोस्टर रहस्य र डर झल्काउने खालको देखिन्छ । पोस्टरको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण देखाइएको छ भने पृष्ठभूमिमा आँखाहरूको डरलाग्दो छाया देखिन्छ ।

  • न्युज बहार संवाददाता

थप