Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘दान्भी’को प्रदर्शन मिति सारियो

  •   २ वर्ष अघि | १८ बैशाख २०८१, मङ्लबार

बैशाख १८, काठमाडौँ । फिल्म ‘दान्भी’को प्रदर्शन मिति सारिएको छ । अभिनेत्री पूजा शर्माको एक्सन भूमिका रहेको उक्त फिल्मको प्रदर्शन मिति १० जेठबाट सरेर असार ७ गते पुगेको हो । यस अघी जेठ १० गते आउने भनियता पनि शर्माको जन्मदिनको अवसर पारेर फिल्मको नयाँ रिलिज डेट सार्वजनिक गरिएको हो ।

नयाँ सार्वजनिक गरिएको मिति असारको ७ गते अहिलेसम्म कुनै पनि फिल्म छैन । अहिलेसम्मको रिलिज तालिका अनुसार ‘दान्भी’ले सोलो रिलिज अवसर पाउने देखिएको छ । 

  • न्युज बहार संवाददाता

थप