Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘मोदीबेनी’ आगामी साउन १८ गतेबाट प्रदर्शनमा आउने

  •   २ वर्ष अघि | २ जेष्ठ २०८१, बुधबार

जेठ २, काठमाडौँ । फिल्म ‘मोदीबेनी’को प्रदर्शन मिति सार्वजनिक भएको छ । रेजिना उप्रेती, वर्षा सिवाकोटी र सरोज खनाल स्टारर यस फिल्म आगामी साउन १८ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

अनुकूल समय हेरेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको निर्माता दिलीप केसीले जानकारी दिएका छन । फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको एक अविश्वसनीय घटनालाई फिल्मले आफ्नो कथा बनाएको छ । फिल्मका निर्देशक शंकर कोइराला हुन । उनको यो डेब्यु फिल्म हो ।

यही फिल्मबाट अमरप्रताप श्रेष्ठले अभिनेताका रुपमा डेब्यु गर्दैछन् भने रेजिना उप्रेतीले दशकपछि यही फिल्मबाट कमब्याक गर्दैछिन् ।

  • न्युज बहार संवाददाता

थप