Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ बन्ने, दशैँमा प्रदर्शनमा आउने

  •   १ वर्ष अघि | २ बैशाख २०८२, मङ्लबार

बैशाख २, काठमाडौँ । फिल्म जारी २ : सङ अफ च्याब्रुङको औपचारिक घोषणा गरिएको छ । हिजो नेपाली नयाँवर्ष २०८२ को अवसर पारेर उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । निर्माण कम्पनी बाँसुरी फिल्म्सले घोषणा पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएको हो ।

यो फिल्ममा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने छ भने फिल्ममा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, विजय बरालको शीर्ष भूमिका रहने जनाइएको छ ।

निर्माता रामबाबु गुरुङले फिल्मको प्रदर्शन दशैँमा हुने बताए ।

  • न्युज बहार संवाददाता

थप