Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भैँसेपाटीको कार्यबिनायक मन्दिरमा वैदिक विधिबाट पूजापाठ गर्दै फिल्म ‘एक्टर’को शुभमुहूर्त

  •   २ वर्ष अघि | ११ बैशाख २०८१, मङ्लबार

बैशाख ११, काठमाडौँ  । आज मंगलबार फिल्म ‘एक्टर’को शुभमुहूर्त गरिएको छ । फिल्मको शुभमुहूर्त भैँसेपाटीको कार्यबिनायक मन्दिरमा वैदिक विधिबाट पूजापाठ गर्दै गरिएको हो । शुभमुहूर्तको कार्यक्रममा अभिनेता प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा र दिव्य देव लगायतको सहभागिता रहेको थियो । 

यस फिल्ममा अभिनेता राजवल्लभ कोइरालाको पनि अभिनय रहने बताइएको छ ।

थमन कुमार भण्डारीको लगानी र राजन भुसालको निर्देशनमा यो फिल्म बन्न लागेको हो ।  

  • न्युज बहार संवाददाता

थप