Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हिन्दी भर्सनमा सार्वजनिक भयो सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

वैशाख १५, काठमाडौँ । नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’लाई भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले हिन्दी भाषामा सार्वजनिक गरेको छ ।

आज सोमबार उक्त गीत टि सिरिजले २ करोड ९२ लाख फलोअर्स रहेको आफ्नो युट्युब च्यानलबाट दर्शकमाझ सार्वजनिक गरेको हो ।

‘बार्दली’ गितलाई हिन्दी भर्सनमा गीतको बोल ‘उफ’ राखिएको छ । हिन्दी भर्सनको गीतको भिडियोमा सुशान्त केसी र स्वस्तिमा खड्का फिचर्ड रहेका छन् । 

  • न्युज बहार संवाददाता

थप