Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म बसन्तबाट निर्देशक बन्दै गायक प्रकाश सपुत

  •   २ वर्ष अघि | २४ बैशाख २०८१, सोमवार

बैशाख २४, काठमाडौँ । जातीय विभेद र वर्ण व्यवस्थाको कथावस्तुमा आधारित हुने फिल्म ‘वसन्त’ को निर्देशन गायक प्रकाश सपुतले गर्ने भएका छन् । यो सोसल-ड्रामा फिल्म निर्माणको घोषणा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा गरिएको हो ।

सपुतसहित यस फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा खड्का, कमलमणि नेपाल, अनुप बराल, र प्रकाश घिमिरेको अभिनय रहेको छ । सपुतकै निर्देशनसहित फिल्मको संगीत र पटकथा पनि उनकै हुने उल्लेख गरिएको छ ।

आगामी चैते दशैंलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ । यो प्रोजेक्टबारे आफ्नो युट्युब च्यानलबाट टिजर सार्वजनिक गर्दै सपुतले विस्तृत जानकारी गराएका हुन ।

  • न्युज बहार संवाददाता

थप