Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘किङ’ को छायांकनको क्रममा शाहरुख खान घाइते

  •   १ वर्ष अघि | ५ साउन २०८२, आइतवार

साउन ४, मुम्बई । सन् २०२६ को बहुप्रतीक्षित फिल्ममध्ये शाहरुख खानको ‘किङ’ पनि एक हो । यो फिल्मको अहिले छायांकनको क्रम भइरहेको छ । यो एक्सन-प्याक थ्रिलर जनराको फिल्म हुने छ भने घोषणा भएदेखि नै फ्यान यो फिल्मलाई लिएर उत्सकुतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

तर यतिबेला ‘किङ’ को छायांकन सेटबाट एउटा दुखद खबर सार्वजनिक भएको छ । शाहरुख मुम्बईको गोल्डेन टोब्याको स्टुडियोमा भैरहेको ‘किङ’को एक्सन दृश्य छायांकन क्रममा घाइते भएका बलिउड हंगामाको एक रिपोर्टले जनाएको छ ।

रिपोर्ट अनुसार चोटपटकको के कति लागेको छ भन्ने विवरणलाई गोप्य राखिएको छ । अहिले खान उपचारको लागि अमेरिका उडेको स्रोतले जनाएको छ 

  • न्युज बहार संवाददाता

थप