Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘पीआर’को दोस्रो चरणको छायांकन सुरु

  •   १ वर्ष अघि | २४ बैशाख २०८२, बुधबार

वैशाख २४, काठमाडौँ । आगामी फिल्म ‘पीआर’को दोस्रो चरणको छायांकन सुरु भएको छ । कास्कीको धम्पुसबाट निर्देशक शोभित बस्नेतले यस फिल्मको छायांकन थालेका छन् । यसअघि अस्ट्रेलियामा ६० प्रतिशत पहिलो चरणको छायांकन सम्पन्न भइसकेको थियो ।

दोस्रो चरणको छायांकन सेटबाट प्राप्त तस्वीरमा नीर शाह, गौरी मल्ल, दिक्पाल कार्की, विनिता कार्कीलाई देख्न सकिन्छ । यो फिल्म सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको छ भने फिल्ममा नीर शाह, विनिता कार्की, गौरी मल्ल, राजन कुँवर, उत्तम केसी, रवीन्द्र खड्का, सुरज पौडेल, पुजा चौधरी, आस्मा अधिकारी, विमला खत्री कुशल थापा लगायतको अभिनय रहनेछ ।

  • न्युज बहार संवाददाता

थप