Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘पुष्पा २’ ले बनायो भारतीय बक्सअफिसमा सर्वकालिन धेरै कमाउने भारतीय फिल्मको रेकर्ड

  •   २ वर्ष अघि | २१ पुस २०८१, आइतवार

पुस २१, काठमाडौँ । ‘पुष्पा २’ ले नयाँ रेकर्ड राखेको छ । ‘पुष्पा २’ हालसम्म भारतीय बक्सअफिसमा सर्वकालिन धेरै कमाउने भारतीय फिल्म बनेको छ । ७ वर्ष, ८ महिना र ३ दिनमा अल्लु अर्जुन स्टारर फिल्मले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको पिंकभिल्लाले जनाएको छ ।

यो फिल्मले हिजो शनिबार मात्र भारतीय बक्सअफिसमा ६ करोड भारु कमाइ गरेको छ ।

पोर्टलले उल्लेख भए अनुसार आइतबार यो समाचार तयार पार्दासम्म फिल्मले ‘बाहुबली २’लाई उछिन्न बाँकी २ करोडको आँकडा पार गरेको छ । पिंकभिल्लाले आइतबारसम्म यसले त्यो कमाइलाई पार गरेको जनाएको हो । 

  • न्युज बहार संवाददाता

थप