Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘सतीदेवी’को प्रदर्शन मिति सार्वजनिक

  •   २ वर्ष अघि | २५ बैशाख २०८१, मङ्लबार

बैशाख २५, काठमाडौँ । सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । फिल्म ‘सतीदेवी’ साउन ४ गतेदेखि रिलिज हुने जानकारी निर्माताले गराएका छन् । लक्ष्मण सुवेदी निर्देशित यो फिल्म सोसल-ड्रामा अन्तर्गत पर्दछ ।

फिल्ममा बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्रले गर्ने संघर्षको कथावस्तुलाइ फिल्मको मुख्य विषय बनाइएको छ । मलिका महतले फिल्मको शीर्ष भूमिकामा अभिनय गरेकी छन् ।

  • न्युज बहार संवाददाता

थप