Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पल शाह, दीपिका प्रसाईँको मुख्य भूमिका रहेको फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक

  •   २ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

फागुन १, काठमाडौँ । पल शाह, दीपिका प्रसाईँको मुख्य भूमिका रहेको फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरबाट फिल्म रोमान्टिक ड्रामा भएको बुज्न सकिन्छ । ट्रेलरले कथावस्तु र कलाकारको चरित्र चित्रणबारे पनि केही प्रकाश पारेको छ ।

ट्रेलर ३ मिनेट लामो रहेको छ भने ट्रेलरको केन्द्रमा प्रेम र त्यागको बारेमा देखाइएको छन।

ट्रेलर हेर्दा फिल्म पल र दीपिकाको प्रेम वरपर घुमेको अनुमान सजिलै गर्न सकिन्छ । यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । 

  • न्युज बहार संवाददाता

थप