Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लक्ष्मीपूजाको अवसरमा फिल्म ‘महापुरुष’ अब युट्युवमा रिलिज हुने

  •   २ वर्ष अघि | ११ कार्तिक २०८१, आइतवार

कात्तिक ११, काठमाडौँ । फिल्म ‘महापुरुष’ अब युट्युवमा रिलिज हुने भएको छ । हलमा व्यवसायिक सफलता पाएको यो फिल्म यही तिहारको अवसर पारेर युट्युवमा रिलिज हुन लागेको हो । निर्माता कम्पनी षट्कोण आर्ट्सका अनुसार यो फिल्म कात्तिक १५ मा तिहारको लक्ष्मीपूजाको अवसरमा युट्युवमा रिलिज हुन लागेको हो ।

यसअघि यो फिल्म ओटीटी प्लाटफर्ममा समेत आइसकेको छ । निर्देशक प्रदीप भट्टराईका यो फिल्म केन्द्र मोसन पिक्चर्सको युट्युव च्यानलमा रिलिज हुने लागेको हो ।

  • न्युज बहार संवाददाता

थप