Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत सार्वजनिक

  •   १ वर्ष अघि | १९ असार २०८२, बिहिबार

असार १९, काठमाडौँ । गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘सबैको हाई हाई बन्न सकिँदैन’ भन्ने बोलमा रहेको एलिनाकै जीवनसँग मेल खाने खालको रहेको छ । गीतमा शब्द तथा सङ्गीत भने कस्तुप पन्तको रहेको छ ।

सारथी म्युजिक प्रालिले उत्पादन गरेको गीतको भिडियो आकर्षक रहेको छ । भिडियोमा स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा महेश महराको छायाङ्कन र दीपक विष्टको सम्पादन रहेको छ । 

  • न्युज बहार संवाददाता

थप