Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली फिल्म ‘बाटो’ अमेजन प्राइम भिडियोमा रिलिज

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

मंसिर १४, काठमाडौँ । नेपाली फिल्म पछिल्लो समय अन्तर्राष्ट्रिय प्लाटफर्महरुमा स्ट्रिमिङ हुने क्रम बढ्दो छ । अन्तर्राष्ट्रिय प्लाटफर्म मध्ये एक हो अमेजन प्राइम भिडियो । अहिले अमेजन प्राइम भिडियोले नेपाली कन्टेन्टलाई प्राथमिकता दिइरहेको छ ।

यही क्रममा नेपाली फिल्म ‘बाटो’ अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । यो फिल्मको अंग्रेजी नाम ‘रोड टु डेथ’ राखिएको छ । नेपालका हलमा भने यो फिल्म गत जेठ ३२ गते प्रदर्शनमा आएको थियो । यो फिल्मले अमेजन प्राइमसँगै बुक माई शो र ट्युबी स्ट्रिममा पनि प्रदर्शन थालेको हो । यो फिल्म ‘फ्युचर टिभी’ लगायतका अन्य ओटीटीमापनि रिलिज भएको छ। जाँहाबाट विश्वभरका दर्शकले फिल्म हेर्न पाउने छन ।

  • न्युज बहार संवाददाता

थप