साउन ६, काठमाडौँ
। अहिले अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको फिल्म “नमेटिने घाउ’’
को डबिङको
काम भइरहेको छ।
सत्य
घटनामा आधारित यो चलचित्रमा सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन । अभिनय
गरेका शाहीले पनि आफ्नो पाटोको डबिङ सकाएका छन् ।
निर्देशक
रमित ढुङ्नाले चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको र उनले
केहि दिनमा डबिङ गर्ने जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता