Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘नरसिंहाः अवतार’ मा ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गित पुन: हेर्न पाइने

  •   १ वर्ष अघि | २७ माघ २०८१, आइतवार

माघ २७, काठमाडौँ । अच्छा लेकिन लण्डनको चिसोले समाउला पुरानो फिल्म दैव संजोगमा समावेश रहेको चर्चित गीत हो । यो गित फेरि दर्शकमाझ आउने भएको छ । आउँदो चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म नरसिंहाः अवतारमा यो गीतलाई समावेश भएको छ ।

गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वरमा पुरानो गीतमा रहेको  थियो ।। यही गितको नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालको स्वर रहेको छ । यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको जनाइएको छ ।

नयाँ भर्सनको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यो गीतमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराइको नृत्य रहेको छ । 

  • न्युज बहार संवाददाता

थप