Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘ताराहरू’को फस्ट लुक्स सार्वजनिक

  •   १ वर्ष अघि | २१ जेष्ठ २०८२, मङ्लबार

जेठ २०, काठमाडौँ । फिल्म ‘ताराहरू’को फस्ट लुक्स सार्वजनिक भएको छ । वेज प्रालिको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको निर्माण युनिटले फिल्मको एक पोस्टर बाहिर ल्याएको छ । 

यो फिल्मको निर्देशक आशान्त शर्मा हुन। यस फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, मीरा खड्का, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाल र स्वयं आशान्त शर्माको पनि अभिनय रहेको छ । 

फिल्म आउँदो भदौ ६ गतेबाट देशभरि प्रदर्शनमा आउन लागेको छ । 

  • न्युज बहार संवाददाता

थप