Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘जलाकी’को शीर्ष भूमिकामा धीरज मगर र उपासनासिंह ठकुरी अनुबन्धित

  •   १ वर्ष अघि | १० बैशाख २०८२, बुधबार

वैशाख १०, काठमाडौँ । निर्देशक अशोक थापा र अभिनेता धीरज मगरले पुनः सहकार्य गर्ने पक्का भएको छ । गतवर्षको हिट फिल्म ‘खुस्मा’ फेम्ड थापाको आगामी निर्देशकीय फिचर ‘जलाकी’को शीर्ष भूमिकामा मगर अनुबन्धित भएका छन ।

यो फिल्मको पहिलो चरणको छायांकन केही दिनअघि सकिएको जनाइएको छ । धीरज भने दोस्रो चरणबाट छायांकनमा सहभागी हुनेछन । खुस्माकी अभिनेत्री उपासनासिंह ठकुरी समेत यो फिल्मको ‘लिड फिमेल’मा रहेकी छन ।

  • न्युज बहार संवाददाता

थप