Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामाजिक सञ्जालबाट धम्की आएको भन्दै कमेडियन सजन श्रेष्ठले दिए प्रहरीको साइबर ब्युरोमा उजुरी

  •   २ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

फागुन १२, काठमाडौँ । कमेडियन सजन श्रेष्ठले आफूसहित परिवार असुरक्षित भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । यसबारे उनले सामाजिक सञ्जालमार्फत उजुरी दिएको जानकारी दिएका हुन् ।

सजनका अनुसार रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूलाई धम्कीका साथै दिदीहरूलाई समेत बलात्कारसम्मको धम्की आएको हो । 

उनले सामाजिक सञ्जालबाट प्रहरीमा दिएको निवेदन समेत सार्वजनिक गरका छन । उनले उजुरीमा दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न माग समेत गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप