Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘ज्वाइँ साब’मा जोडिए ‘जिरे खुर्सानी’का बाल कलाकार इशान राउत

  •   २ वर्ष अघि | २३ जेष्ठ २०८१, बुधबार

जेठ २३, काठमाडौँ । यतिबेला फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन भइरहेको छ । फिल्मको मकवानपुरको चित्लाङको विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । अब यस फिल्ममा इशान राउत पनि जोडिएका छन् ।

इशान हाँस्य सिरियल ‘जिरे खुर्सानी’का बाल कलाकार थिए । उनी बाल–कलाकार ‘जिरे’को रूपमा परिचित बनेका थिए । आम दर्शक प्राय सबैले उनलाई ‘जिरे’ उपनामले चिन्ने गरेका छन । बाल-कलाकारबाट अब उनले ठुलो पर्दामा अभिनय गर्ने लागेका हुन ।

निर्माणपक्षले उनको फिल्ममा कस्तो भूमिका रहनेछ भन्ने विषयमा अहिले खुलाएको भने छैन ।

  • न्युज बहार संवाददाता

थप