Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बलिउड अभिनेता रणवीर कपुरमाथि लाग्यो गेमिङ एप प्रचार गरेको आरोप, सोधपुछका लागी बोलाइयो

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, काठमाडौँ । महादेव गेमिङ एपको प्रवर्द्धन गरेको आरोप यतिबेला बलिउड अभिनेता रणवीर कपुरमाथि लागेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले यस विषयमा आवश्यक सोधपुछका लागि अभिनेता रणवीर कपुरलाई शुक्रबार उपस्थित हुन पत्र पठाएको छ ।

निर्देशनालयको दाबी गरेको छ की रणवीरले उक्त गेमिङ एपको प्रचार गरेका र त्यसबाट प्राप्त भएको पारिश्रमिक अपराधको कमाइ भएको रहेको छ । 

  • न्युज बहार संवाददाता

थप