असोज १३, काठमाडौँ । फिल्म ‘रावायण’का
निर्माताको उजुरीपछि आर्थिक लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसी
चिरायु अस्पतालमा भर्ना भएका छन् ।
उनी निकट एक फिल्म निर्माताले अनमोललाई शुक्रबार राति छातीमा पीडा देखिएपछी ११ बजे चिरायु अस्पतालमा भर्ना गरिएको जानकारी दिएका हुन ।
प्रहरीले उनलाई हिजो शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेर अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो।
*यसअघी चिरायु अस्पताल हुनुपर्नेमा नर्भिक भएकोले सच्चाइएको छ
- न्युज बहार संवाददाता