Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कफी खेती गर्ने कृषकलाई अनुदान

  •   २ वर्ष अघि | १७ असार २०८१, सोमवार

असार १७, काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले काभ्रेपलाञ्चोक जिल्लाको कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरेको छ । गाउँपालिकाले जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको सुरवातमै कफीखेती गर्ने किसानलाई अनुदान दिँदै आएको हो ।  

यस कार्यक्रमअन्तर्गत हाल कृषि सहकारी र कृषक समूह गरी १९ वटा संस्थामा आबद्ध कृषकलाई अनुदानको घोषित वितरण गरिएको छ ।

गाउँपालिकाका अनुसार कृषक समूहलाई रु २१ लख अनुदान वितरण गरिएको छ भने वार्षिक उत्पादन–बिक्रीको आधारमा प्रतिकेजी रु ३५ अनुदान दिइएको हो ।

गाउँपालिकाको कृषि शाखाले गत सालको तुलनामा यस वर्ष तीनगुणाले कफी उत्पादनमा वृद्धि भएको जनाएको छ । 

थप