Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो

  •   १ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

जेठ  २८, काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले जेठ महिनाभर अण्डाको समर्थन मूल्यमा लगातार वृद्धि गरेको छ। सङ्घले जेठ ३ गतेदेखि २८ गतेसम्म विभिन्न चरणमा बैठकहरू सञ्चालन गर्दै चितवनलाई आधार क्षेत्र मानेर अण्डाको नयाँ फार्म मूल्य निर्धारण गरेको जनाएको छ।

सङ्घको निर्णयअनुसार जेठ महिनामा चार पटक मूल्य समायोजन गरिएको छ। यस अवधिमा ठूलो, निकै ठूलो र मध्यम आकारका अण्डाको फार्म मूल्य प्रति क्रेट जम्मा ४५ रुपैयाँले बढेको छ। त्यसैगरी साना आकारका अण्डाको मूल्य प्रति पेटी ५०० रुपैयाँले वृद्धि भएको छ।

लगातार गरिएको मूल्य समायोजनपछि अण्डाको बजार मूल्यमा समेत प्रभाव पर्ने अपेक्षा गरिएको छ।

 

  • न्युज बहार संवाददाता

थप